ne_tn/act/09/14.md

687 B

यहाँ भएका सबैलाई गिरफ्‍यता गर्न अधिकार

त्यस समयमा शाऊललाई प्रदान गरिएको शक्ति र अधिकार यहूदी मानिसहरूमा मात्रै सीमित थियो भनेर बुझिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तपाईंको नाउँ लिने

यहाँ “तपाईंको नाउँ”ले येशूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)