ne_tn/act/09/09.md

804 B

दृष्‍टिविहीन भए

“दृष्‍टिविहीन थिए” वा “कुनै थोक पनि देख्‍न सकेनन्”

तिनले न खाए न पिए

तिनले भोजन नखाएको कारणचाहिँ परमेश्‍वरको आराधना गर्नका लागि हो कि अथवा तिनमा खाने रुची नभएर हो भनेर स्‍पष्‍ट लेखिएको छैन, किनभने आफ्‍नो स्‍थितिले गर्दा तिनी अति दुःखी भएका थिए । कारण स्‍पष्‍ट नपार्नु नै उचित हुन्‍छ ।