ne_tn/act/09/08.md

603 B

जब तिनले आफ्ना आँखाहरू खोले

यसको अर्थ हो कि तिनले आफ्ना आँखा बन्‍द गरेका थिए, किनभने त्‍यो ज्‍योति अति चम्‍किलो थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनले केही देखेनन्

“तिनले कुनै कुरा पनि देख्‍न सकेनन् ।” शाऊल अन्धा भएका थिए ।