ne_tn/act/09/07.md

462 B

स्वर सुनेर, तर कसैलाई नदेख्‍दा

“तिनीहरूले स्वर सुने, तर तिनीहरूले कसैलाई देखेनन्”

तर कसैलाई नदेख्‍दा

“तर कसैलाई देखेनन् ।” शाऊलले मात्र ज्योतिको अनुभव गरे जस्तो देखिन्छ ।