ne_tn/act/09/05.md

672 B

सामान्य जानकारीः

यहाँ “तिमी” शब्‍द जतिपटक दोहोरिए तापनि एकवचन हो ।

प्रभु, तपार्इं को हुनुहुन्छ ?

शाऊलले येशूलाई प्रभु भनेर स्वीकार गरिरहेका थिएनन् । तिनले यो नाउँ प्रयोग गर्छन् किनभने तिनले अलौकिक शक्ति भएको कोही व्यक्तिसँग कुरा गरे भनेर तिनले बुझे ।