ne_tn/act/09/01.md

1.3 KiB

सामान्य जानकारीः

यी पदहरूले स्तिफनसलाई ढुङ्गाले हानेको समयदेखि यता पावलले के गर्दै थिए भन्‍ने बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् । यहाँ “तिनलाई” शब्‍दले प्रधान पूजाहारी र “तिनी” शब्‍दले शाऊललाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

जोड्ने कथनः

कथा पुनः शाऊल र तिनको उद्धारतर्फ फर्कन्छ ।

चेलाहरूको विरुद्धमा हत्याको धम्कीसम्‍म दिँदै

नामपद शब्द “हत्या”लाई क्रियापदको रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अझै पनि धम्की दिँदै, चेलाहरूको हत्या गर्नेसम्म पनि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)