ne_tn/act/08/36.md

790 B

तिनीहरू बाटोमा गइरहे

“तिनीहरू बाटोमा निरन्‍तर यात्रा गरिरहे”

मलाई बप्‍तिस्मा लिनदेखि केले रोक्छ ?

फिलिपबाट बप्‍तिस्माको लागि अनुमति पाउन बिन्‍ती गर्ने एउटा तरिकाका रूपमा नपुंसकले यो प्रश्‍न सोधेका हुन् । वैकल्‍पिक अनुवादः “कृपया मलाई बप्‍तिस्‍मा लिन दिनुहोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)