ne_tn/act/08/29.md

462 B

त्यस रथको साथ लाग

यसको अर्थ रथमा सवार व्‍यक्तिको नजिकमा फिलिप जानुपर्छ भनेर तिनले बुझे । वैकल्‍पिक अनुवादः “त्‍यस रथमा भएको मानिसको साथमा लाग” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)