ne_tn/act/06/03.md

1.1 KiB

नाउँ चलेका, आत्मा र बुद्धिले भरिएका

सम्भावित अर्थहरू हुन् १) ती मानिसहरूसँग तीनवटा गुणहरू छन्–राम्रो प्रतिष्‍ठा, आत्माले पूर्ण भएको र बुद्धिले भरिएको वा २) ती मानिसहरूसँग दुईवटा गुणहरूको लागि प्रतिष्‍ठा छ– आत्माले पूर्ण भएको र बुद्धिले भरिएको ।

राम्रो प्रतिष्‍ठा भएका मानिसहरू

“मानिसहरूले राम्रो भनेर जानेका व्यक्तिहरू” वा “ती व्यक्तिहरू जसलाई मानिसहरूले भरोसा गर्छन्”

यस कामका लागि

“यो काम गर्न जिम्‍मेवार हुनका लागि”