ne_tn/act/04/36.md

1022 B

सामान्य जानकारीः

लूकाले बारनाबासलाई कथामा परिचय गराउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

उत्‍साहको पुत्र

योसेफ अरूलाई उत्‍साह दिने व्‍यक्ति थिए भनी दर्शाउन प्रेरितहरूले यो नाउँ प्रयोग गरे । “उत्साहका पुत्र” लक्षणा हो, र यसले कुनै व्‍यक्तिको व्‍यवहार वा चरित्रलाई वर्णन गर्दछ । वैकल्‍पिक अनुवादः “उत्साहित गराउने व्यक्ति” वा “उत्साह दिने व्‍यक्ति” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)