ne_tn/act/04/35.md

1.3 KiB

प्रेरितहरूका चरणमा राखिदिए

यसको अर्थ तिनीहरूले त्‍यो रुपियाँ पैसा प्रेरितहरूलाई दिए भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “प्रेरितहरूलाई चढाए” वा “प्रेरितहरूलाई दिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

आवश्यकता परेअनुसार हरेक विश्‍वासीलाई वितरण गरिन्थ्यो

नामपद शब्द “आवश्यकता”लाई क्रियापदको साथमा अनुवाद गर्न सकिन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “आवश्यकता भएको हरेक विश्‍वासीले तिनीहरूले रुपियाँ पैसा वितरण गरे” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-abstractnouns]])