ne_tn/act/04/31.md

1005 B

त्यो ठाउँ ... हल्लाइयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यो ठाउँ ... हल्‍लियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरू सबै पवित्र आत्माले भरिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले यसलाई प्रेरितहरू २:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “पवित्र आत्माले तिनीहरू सबैलाई भर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)