ne_tn/act/04/30.md

1.6 KiB

तपाईंले निको पार्नका लागि आफ्नो हात पसार्नुहोस्

यहाँ “हात” शब्‍दले परमेश्‍वरको शक्तिलाई जनाउँछ । परमेश्‍वर कति शक्तिशाली हुनुहुन्‍छ भनेर दर्शाउन यो उहाँमा बिन्‍ति गरेको हो । वैकल्‍पिक अनुवादः “मानिसहरूलाई निको पारेर तपाईंले आफ्‍नो शक्ति देखाउनुहुँदा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तपाईंका पवित्र सेवक येशूको नाउँद्वारा

यहाँ “नाउँ” शब्‍दले शक्ति र अधिकारलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तपाईंको पवित्र सेवक येशूको शक्तिद्वारा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तपाईंका पवित्र सेवक येशू

“येशू जसले विश्‍वासयोग्‍यताका साथ तपाईंको सेवा गर्नुहुन्छ ।” तपाईंले यसलाई प्रेरितहरू ४:२७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।