ne_tn/act/04/24.md

494 B

तिनीहरूले एकसाथ परमेश्‍वरतिर तिनीहरूका आवाज उचाले

आवाज उचाल्‍नु भनेको बोल्‍ने कुरालाई जनाउने वाक्‍पद्धति हो । “तिनीहरू एकसाथ परमेश्‍वरसँग कुरा गर्न थाले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)