ne_tn/act/04/17.md

1.3 KiB

तर यो कुरा अझ बढी नफैलियोस् भनेर

यहाँ “यो” शब्‍दले पत्रुस र यूहन्‍नाले निरन्‍तर रूपमा गर्न सक्‍ने आश्‍चर्य काम र सिकाउने शिक्षालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “यो आश्‍चर्य कामको समाचार अझ बढी फैलिन नदिनका लागि” वा “यो आश्‍चर्य कामको बारेमा अझ बढी मानिसले नसुनून् भनेर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यो नाउँमा अब उसो कसैसँग पनि नबोल्नलाई

यहाँ “नाउँ” शब्‍दले येशूको व्‍यक्तित्वलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “येशू भन्‍ने व्‍यक्तिको बारेमा अब उसो कसैसँग पनि नबोल्नलाई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)