ne_tn/act/04/14.md

909 B

त्यो निको भएको मानिस

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पत्रुस र यूहन्‍नाले निको पारेको मानिस” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यसको विरुद्ध केही बोल्न सकेनन्

“पत्रुस र यूहन्‍नाले त्‍यो मानिसलाई निको पारेको कुराको विरुद्धमा भन्‍ने केही कुरा थिएन ।” यहाँ “यसको” शब्‍दले पत्रुस र यूहन्‍नाले गरेको कार्यलाई जनाउँछ ।