ne_tn/act/04/11.md

2.2 KiB

सामान्य जानकारीः

यहाँ “हामी” शब्‍दले पत्रुस र तिनले कुरा गरिरहेका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

जोड्ने कथनः

पत्रुसले प्रेरितहरू ४:८ मा यहूदी धार्मिक शासकहरूको लागि गरेको भाषणको अन्त्य गर्छन् ।

येशू ख्रीष्‍ट ढुङ्गा हुनुहुन्छ ... त्‍यही नै कुनाको शिर ढुङ्गो बन्‍यो

पत्रुसले भजनबाट उद्धृत गर्दै छन् । यो अलङ्कार हो, र यसले निर्माण गर्नेहरूले ठिक ढुङ्गोलाई रद्द गरे झैँ धार्मिक अगुवाहरूले येशूलाई तिरस्‍कार गरे, तर परमेश्‍वरले आफ्‍नो राज्‍यमा उहाँलाई नै सबैभन्‍दा बढी प्रतिष्‍ठित तुल्‍याउनुहुनेछ, जस्‍तो कुनै भवनमा कुनाको शिर ढुङ्गो महत्त्वपूर्ण हुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शिर

यहाँ “शिर” शब्‍दले “सबैभन्‍दा महत्त्वपूर्ण” वा “अत्‍यावश्‍यक” भन्‍ने जनाउँछ ।

तपाईं भवन निर्माण गर्नेहरूले रद्द गर्नुभयो

“भवन निर्माण गर्ने, तपाईंले रद्द गर्नुभयो” वा “भवन निर्माण गर्ने तपाईंले कुनै कदर गर्नुभएन”