ne_tn/act/04/09.md

1.8 KiB

यदि यो मानिसलाई कसरी निको पारियो भनी ... आज हामीलाई नै प्रश्‍न गरिदैँछ भने

पत्रुस र यूहन्‍नाको जाँच भइरहेको कुराको वास्‍तविक कारण यही हो कि भनेर स्‍पष्‍ट हुनका लागि पत्रुसले यो प्रश्‍न सोधे । वैकल्‍पिक अनुवादः “कुन शक्तिले यो मानिस निको भयो भनी ... आज तपाईंहरूले हामीलाई प्रश्‍न सोधेको हो भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

आज हामीलाई नै प्रश्‍न गरिदैंछ भने

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “आज तपाईंहरूले हामीलाई प्रश्‍न सोध्दै हुनुहुन्‍छ भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यदि यो मानिसलाई कसरी निको पारियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कुन तरिकाले हामीले यो मानिसलाई निको पार्‍यौँ भनी” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)