ne_tn/act/04/05.md

1.3 KiB

सामान्य जानकारीः

यहाँ “उनीहरू” शब्‍दले समग्रमा यहूदी मानिसहरूलाई जनाउँछ ।

जोड्ने कथनः

शासकहरूले पत्रुस र यूहन्‍नालाई प्रश्‍न सोधे, र तिनीहरूले नडराइकन जवाफ दिए ।

यसो हुन आयो

यहाँ कुनै कार्य सुरु भएको कुरालाई जनाउन यो वाक्‍यांश प्रयोग भएको छ । तपाईंको भाषामा यसो गर्ने कुनै तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा विचार गर्नुहोस् ।

तिनीहरूका शासकहरू, धर्मगुरुहरू र शास्‍त्रीहरू

यो यहूदी महासभा, यहूदी शासनको अदालतको सन्दर्भ हो । हो । यो समूहमा यी तीनै समूहका मानिसहरू रहन्‍थे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)