ne_tn/act/02/46.md

1.3 KiB

तिनीहरू एकै उद्देश्यमा निरन्तर लागिरहन्थे

सम्भावित अर्थहरू हुन् १) “तिनीहरूले एकसाथ भेला हुनलाई निरन्तरता दिइरहन्थे” वा २) “तिनीहरू सबैले एकै आचरणका हुनलाई निरन्तरता दिइरहन्थे ।”

तिनीहरूले घरमा रोटी भाँच्थे

रोटी तिनीहरूको भोजनको अंश हो । वैकल्‍पिक अनुवादः “तिनीहरूले आफ्‍ना घरहरूमा एकसाथ खाना खान्थे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

खुशी र नम्र हृदयहरूका साथ

यहाँ “हृदय” भनेको एक व्यक्तिको भावनाहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “आनन्दित र नम्र भएर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)