ne_tn/act/02/45.md

1.2 KiB

सम्पत्ति र जायजेथाहरू

“जमिन र तिनीहरूको स्वामित्वमा भएका कुराहरू”

ती सबैलाई वितरण गरे

यहाँ “ती” शब्‍दले तिनीहरूको सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचेर प्राप्‍त गरेको नाफालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “प्राप्‍त आर्थिक कुराहरू सबैलाई बाँडे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

कसैसँग भएको आवश्यकताअनुसार

तिनीहरूले आफ्‍ना सम्पत्तिहरू र आफ्‍ना स्वामित्वमा भएका कुराहरू बेचेर प्राप्‍त गरेका कुराहरू खाँचोमा परको कुनै पनि विश्‍वासीलाई बाँडिदिन्थे ।