ne_tn/act/02/44.md

593 B

विश्‍वास गर्नेहरू सबै एकसाथ थिए

सम्‍भावित अर्थहरू हुन् १) “ती सबैले एउटै कुरामाथि विश्‍वास गरे” वा २) “विश्‍वास गर्नेहरू सबै जना एकै ठाउँमा एकसाथ बसेका थिए ।”

सबै चीज साझा थिए

“तिनीहरूले आफ्ना सबै सम्पत्ति बाँडचुड गर्थे”