ne_tn/act/02/42.md

953 B

रोटी भाँच्‍ने कार्य

रोटी भोजनको एक अंश हो । सम्‍भावित अर्थहरू हुन् १) यसले तिनीहरूले एकसाथ मिलेर खाने कुनै पनि भोजनलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “एकसाथ मिलेर भोजन खाने” वा २) ख्रीष्‍टको मृत्‍यु र पुनरुत्थानलाई सम्‍झना गर्नका लागि तिनीहरूले मिलेर खाने भोजनलाई यसले जनाउँछ । वैकल्‍पिक अनुवादः “एकसाथ मिलेर प्रभुभोज खाने कार्य” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)