ne_tn/act/02/40.md

2.0 KiB

x

यो पेन्तिकोसको दिनमा भएको घटनाको अन्तिम भाग हो । पद ४२ ले पेन्तिकोसको दिनपछि विश्‍वासीहरूले कसरी जीवन व्यतित गरे भन्‍ने कुराको सुरुवात गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-endofstory)

तिनले गवाही दिए र तिनीहरूलाई आग्रह गरे

“तिनीहरूलाई तिनले गम्‍भीर रूपले भने र तिनीहरूसँग अनुरोध गरे ।” यहाँ “गवाही दिए” र “आग्रह गरे” शब्‍दहरूका अर्थ उस्‍तै हो र पत्रुसले भनेका कुरामा प्रतिउत्तर जनाउन तिनीहरूलाई तिनले कडा रूपले आग्रह गरेका कुरालाई जोड दिन्‍छ । वैकल्‍पिक अनुवादः “तिनले तिनीहरूलाई कडा रूपले आग्रह गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

यो दुष्‍ट पुस्ताबाट तिमीहरूले आफैँलाई बचाओ

यसको अर्थ परमेश्‍वरले “यो दुष्‍ट पुस्ता” लाई दण्‍ड दिनुहुन्‍छ भन्‍ने हो । वैकल्‍पिक अनुवादः “यी दुष्‍ट मानिसहरूले भोग्‍ने दुःखदायी दण्‍डबाट तिमीहरूले आफैँलाई बचाओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)