ne_tn/act/02/37.md

1.6 KiB

सामान्य जानकारीः

यहाँ “तिनीहरू” शब्‍दले पत्रुसले प्रचार गरिरहेका भीडमा भएका मानिसहरूलाई जनाउँछ ।

जोड्ने कथनः

यहूदीहरूले पत्रुसको भाषणमा प्रतिक्रिया जनाउँछन् र पत्रुसले तिनीहरूको जवाफ दिन्छन् ।

जब तिनीहरूले यो सुने

“जब पत्रुसले प्रचार गरेका कुरा मानिसहरूले सुने”

तिनीहरूको हृदय छियाछिया भयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पत्रुसले भनेका कुराले तिनीहरूका हृदय छियाछिया भयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हृदय छियाछिया भयो

यसको अर्थ हो कि मानिसहरूले दोषी भएको महसुस गरे र धेरै दुःखी भए । वैकल्‍पिक अनुवादः “गहन रूपले विचलित भएका” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)