ne_tn/act/02/32.md

1.1 KiB

सामान्य जानकारीः

यहाँ दोस्रो शब्द “यस”ले चेलाहरूले पवित्र आत्‍मा पाएपछि तिनीहरूले अन्य भाषाहरूमा बोलेको कुरालाई जनाउँछ । “हामी” शब्‍दले चेलाहरू र येशूको मृत्‍यु भएपछि उहाँ पुनरुत्थान हुनुभएको कुराको साक्षी भएकाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

परमेश्‍वरले उहाँलाई बौह्राउनुभयो

यो एउटा वाक्‍पद्धति हो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उहाँलाई पुनः जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)