ne_tn/act/02/30.md

1.1 KiB

उहाँले तिनकै सन्तानमध्ये एक जनालाई तिनको सिंहासनमा बसाल्नुहुनेछ

“परमेश्‍वरले दाऊदका सन्तानमध्ये एक जनालाई दाऊको सिंहासनमा बसाल्नुहुनेछ ।” वैकल्‍पिक अनुवादः “परमेश्‍वरले दाऊद राजाका सन्तानमध्ये एक जनालाई दाऊदको स्थानमा नियुक्त गर्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनकै शरीरको फलमध्ये एक

यहाँ “फल” शब्दले “तिनको शरीर”ले उब्जाउने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनका सन्तानमध्ये एक जना” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)