ne_tn/act/02/26.md

1.4 KiB

मेरो हृदय आनन्दित थियो र मेरो जिब्रोले आनन्द मनायो

मानिसहरूको विचारमा “हृदय” भावनाहरूको केन्‍द्र हो र “जिब्रो” ले ती भावनाहरूलाई बोल्दछ । वैकल्पिक अनुवादः “म खुशी र आनन्दित थिएँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

मेरो शरीरले पनि दृढ आशामा जिउनेछ

“शरीर”को लागि सम्भावित अर्थहरू हुन् 1) ऊ मरणशील हो जो मर्नेछ । वैकल्पिक अनुवादः “म मरणशील भएतापनि म परमेश्‍वरमा आत्मविश्‍वास राख्‍नेछु” वा २) यो उसको सम्पूर्ण व्यक्तिलाई जनाउने प्रतिस्तापकीय शब्द हो । वैकल्‍पिक अनुवादः “म परमेश्‍वरमा निर्धक्‍कताका साथ जिउनेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)