ne_tn/act/02/20.md

1.6 KiB

जोड्ने कथनः

पत्रुसले योएल अगमवक्ताबाट उद्धृत गर्ने काम समाप्‍त गर्छन् ।

सूर्य अँध्यारोमा परिणत हुनेछ

यसको अर्थ हुन्छ कि सूर्य चम्किलो देखिनुको साटो अँध्यारो देखिनेछ । वैकल्पिक अनुवादः “सूर्य अँध्यारो हुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

चन्द्रमा रगतमा

यसको अर्थ हुन्छ कि चन्द्रमा रगत जस्तै रातो देखिनेछ । वैकल्पिक अनुवादः “चन्द्रमा रातो देखिनेछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-ellipsis]])

महान् र उल्‍लेखनीय दिन

“महान्” र “उल्‍लेखनीय” दुवै शब्‍दले एक अर्थ जनाउँछन् र महानताको तीव्रतालाई जोड दिन्छन् । वैकल्‍पिक अनुवादः “अति महान् दिन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

उल्‍लेखनीय

महान् र सुन्दर