ne_tn/act/02/12.md

550 B

चकित र जिल्ल परेका

यी दुईवटै शब्दको अर्थ एउटै हुन्छ । एकसाथमा तिनीहरूले जोड दिन्छन् कि मानिसहरूले भइरहेको कुरालाई बुझ्‍न सकेनन् । वैकल्पिक अनुवादः “छक्‍क परेको र अलमल्ल परेको” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)