ne_tn/act/02/05.md

1.6 KiB

सामान्य जानकारीः

यहाँ “तिनीहरू” शब्‍दले विश्‍वासीहरूलाई जनाउँछ । “उसको” शब्‍दले भीडमा भएका हरेक व्‍यक्तिलाई जनाउँछ । पद ५ ले यरूशलेममा बस्‍ने धेरै जना यहूदीको बारेमा जानकारी दिन्छ । तिनीहरूमध्ये धेरै जना यो घटना हुँदा उपस्थित भएका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

ईश्‍वरभक्त मानिसहरू

यसले परमेश्‍वरको आराधनामा भक्तिसाथ लाग्‍ने र सबै यहूदी व्यवस्था पालना गर्ने मानिसहरूलाई जनाउँछ ।

स्वर्गमुनि भएका हरेक जाति

“संसारमा रहेका हरेक जाति ।” “हरेक” शब्द धेरै देशबाट मानिसहरू आएका थिए भन्‍ने जनाउनको लागि प्रयोग गरिएको अतिशयोक्ति हो । वैकल्पिक अनुवादः “धेरै फरक-फरक जातिहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)