ne_tn/act/01/23.md

1.1 KiB

तिनीहरूले दुईजनालाई अगाडि सारे

यहाँ “तिनीहरू” शब्दले त्यहाँ उपस्थित भएका विश्‍वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले पत्रुसले दिएको सूचीसँग मेल खाने दुईजना मानिसको नाम प्रस्ताव गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

बारसाबास भनिने योसेफ जसको नाउँ युस्तस पनि थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “योसेफ जसलाई मानिसहरूले युस्तस र बारसाबास भन्थे” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/translate-names]])