ne_tn/act/01/16.md

825 B

धर्मशास्‍त्र पूरा हुनु आवश्यक थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “धर्मशास्‍त्रबाट पढिएका कुराहरू पूरा हुनै पर्थ्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

दाऊदको मुखबाट

“मुख” शब्दले दाऊदले लेखेका वचनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाऊदका वचनहरूबाट” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)