ne_tn/act/01/13.md

458 B

जब तिनीहरू आइपुगे

“जब तिनीहरू आफ्नो गन्तव्य यरूशलेममा पुगे ।” पद १२ ले तिनीहरू यरूशलेममा फर्किरहेका थिए भनेको छ ।

माथिल्लो कोठा

“घरको माथिल्लो तल्‍लामा रहेको एउटा कोठा”