ne_tn/act/01/09.md

1.3 KiB

तिनीहरूले माथि हेरिरहँदा

“जसै तिनीहरूले हेरिरहे ।” प्रेरितहरूले येशूलाई “माथि हेरिरहेका थिए” किनकि येशू आकाशमा उक्‍लिनुभयो । वैकल्पिक अनुवादः “जब तिनीहरूले माथि आकाशमा हेरिरहेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उहाँ उचालिनुभयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उहाँ आकाशमा उचालिनुभयो” वा “परमेश्‍वरले उहाँलाई आकाशमा उठाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो

“एउटा बादलले तिनीहरूको दृष्‍टि छेकिदियो अनि तिनीहरूले उहाँलाई देख्‍न सकेनन्”