ne_tn/act/01/07.md

724 B

समयहरू वा ऋृतुहरू

सम्‍भावित अर्थहरू हुन् १) “समयहरू” र “ऋतुहरू” शब्‍दले विभिन्‍न प्रकारका समयहरूलाई जनाउँछन् । वैकल्पिक अनुवादः “सामान्‍य समय अवधि वा खास मिति” वा २) यी दुई शब्‍द मूल रूपमा पर्यायवाची शब्दहरू हुन् । वैकल्पिक अनुवादः “ठीक समय” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)