ne_tn/act/01/05.md

1.4 KiB

वास्तवमा यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए ... पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ

येशूले यूहन्‍नाले कसरी मानिसहरूलाई पानीको बप्‍तिस्मा दिए र परमेश्‍वरले कसरी विश्‍वासीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिनुहुने थियो भन्‍ने कुराको बीचमा भएको भिन्‍नतालाई देखाउनुहुन्छ ।

यूहन्‍नाले वास्तवमा पानीले बप्‍तिस्मा दिए

“यूहन्‍नाले वास्तवमा मानिसहरूलाई पानीको बप्‍तिस्मा दिए”

तिमीहरूलाई बप्‍तिस्मा दिइनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई बप्‍तिस्मा दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)