ne_tn/act/01/02.md

958 B

उहाँलाई माथि लगिएको दिनसम्‍म

यसले येशू स्वर्गारोहण हुनुभएको कुरालाई देखाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उहाँलाई माथि स्‍वर्गमा लाने दिनसम्‍म” वा “उहाँ माथि स्‍वर्गमा उक्‍लेर जानुभएको दिनसम्‍म” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पवित्र आत्माद्वाराका आज्ञाहरू

पवित्र आत्माले निश्‍चित कुराहरूमा प्रेरितहरूलाई निर्देशन गर्न येशूलाई अगुवाइ गर्नुभयो ।