ne_tn/3jn/01/09.md

1.1 KiB

सामान्य जानकारीः

यहाँ “हामीलाई” शब्दले यूहन्‍ना र तिनीसँग भएकाहरूलाई जनाउँछ, र गायस त्यसमा पर्दैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

मण्डली

यसले गायस र परमेश्‍वरको आराधना गर्न भेला हुने विश्‍वासीहरूको समूहलाई जनाउँछ ।

डियोत्रिफस

तिनी मण्डलीका एक जना सदस्य थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

जसले तिनीहरूमा पहिलो हुन रुचाउँछ

“जसले तिनीहरूमा सबैभन्दा बढी महत्त्वपूर्ण हुन रुचाउँछ” वा “जसले त्यो तिनीहरूका अगुवा भएजस्तै गर्न रुचाउँछ”