ne_tn/3jn/01/03.md

754 B

भाइहरू आए

“सङ्गी विश्‍वासीहरू आए ।” यी मानिसहरू सम्भवतः सबै पुरुषहरू थिए ।

जसरी तिमी सत्यमा हिँड्छौ

कुनै मार्गमा हिँड्नु भनेको कुनै व्यक्तिले आफ्नो जीवन कसरी जिउँछ भनि जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमी परमेश्‍वरको सत्यताअनुसार जिइरहेका छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)