ne_tn/3jn/01/02.md

459 B

तिमीले सबै कुराहरूमा उन्‍नति गर र तिमी स्वस्थ होओ

“तिमीले सबै कुरामा असल गर र स्वस्थ रहो”

जसरी तिम्रो प्राणको उन्‍नति हुन्छ

“जसरी तिमीले आत्मिक रूपमा राम्रो गरिरहेका छौ”