ne_tn/2ti/04/14.md

1.5 KiB

तमौटे अलेक्‍जेन्‍डरले ... देखाएको छ

“धातुको कार्य गर्ने अलेक्‍जेन्‍डरले ... देखायो”

अलेक्जेन्डर

यो पुरुषको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

मेरो विरुद्धमा धेरै खराब व्यवहारहरू देखायो

पावलले खराब कामहरूलाई प्रदर्शनमा राखिएको भनेर बताउँछन् । वैकल्पिक अनुवादः “मलाई धेरै नराम्रा कुराहरू गर्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

प्रभुले त्यसलाई त्यसको कामअनुसारको बदला लिनुहुनेछ

पावलले दण्‍डका बारेमा त्‍यो भुक्तानी भए झैँ कुरा गर्छन् । वैकल्पिक अनुवादः “प्रभुले उसले गरेको कुराको लागि उसलाई दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उसलाई ... उसको

अलेक्जेन्डर