ne_tn/2ti/04/07.md

2.0 KiB

मैले राम्रो प्रतिस्पर्धामा भाग लिएको छु

पावलले आफ्नो कठिन परिश्रमलाई दौडमा पुरस्कारको लागि भाग लिएको व्यक्तिको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “मैले सक्‍ने जति गरको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मैले दौड सिध्याएको छु

पावलले परमेश्‍वरको सेवाको जीवनलाई दौडमा भाग लिएको कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “मैले गर्नु पर्ने कुराहरू पूरा गरेको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मैले विश्‍वासलाई जोगाइराखेको छु

पावलले ख्रीष्‍टमा भएको उनको विश्‍वास र परमेश्‍वर प्रतिको आज्ञाकारितालाई बहुमुल्य वस्तुको रूपमा व्यक्त गर्छन् जसलाई उनले जोगाएर राखेका छन् । सम्भावित अर्थहरू हुन् १) “मेरो सेवाकार्यमा म विश्‍वासयोग्य रहँदै आएको छु” वा २) मैले हामीले के विश्‍वास गर्छौँ भन्‍ने शिक्षालाई कुनै गल्ती हुनबाट जोगाएर राखेको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)