ne_tn/2ti/03/intro.md

1.1 KiB

२ तिमोथी ०३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

“अन्‍तिम दिनहरू” शब्‍दले सायद भविष्यमा येशूको पुनरागमन हुनुभन्‍दा ठीक पहिलेको समयलाई जनाउँछ । यस्‍तो हो भने, पावलले पद १-९ र १३ मा तिनै दिनका बारेमा अगमवाणी गरेका हुन् । “अन्‍तिम दिनहरू” शब्‍दले पावलको समयसहितको ख्रीष्‍टिएन युगलाई पनि जनाउँछ । यस्‍तै हो भने, सतावट भोग्ने बारेमा पावलले सबै ख्रीष्‍टिएनहरूलाई शिक्षा दिन्‍छन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/prophet]] अनि [[rc:///tw/dict/bible/kt/lastday]])