ne_tn/2ti/03/17.md

565 B

परमेश्‍वरको मानिस

यसले परमेश्‍वरमा विश्‍वास गर्ने स्‍त्री र पुरुष दुवैलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै विश्‍वासीहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

सक्षम, सुसज्‍जित हुन सकून्

“पूर्ण रूपमा तयार हुन सकून्”