ne_tn/2ti/03/15.md

999 B

पवित्र लेखहरू । यी ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्तिको लागि तिमीलाई बुद्धिमान् तुल्याउन सक्षम छन्

पवित्रशास्‍त्रलाई पावलले कसैलाई बुद्धिमान् तुल्याउन सक्‍ने व्यक्तिको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “जब तिमी परमेश्‍वरको वचन पढ्छौ, तिमीले विश्‍वासद्वारा ख्रीष्‍ट येशूबाट मुक्ति प्राप्‍त गर्नको लागि बुद्धिमान् हुनेछौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)