ne_tn/2ti/03/14.md

686 B

तिमीहरूले सिकेका कुरामा लागि राख

पावलले बाइबलका निर्देशनहरूलाई कुनै ठाउँको रूपमा व्यक्त गर्छन् जहाँ तिमोथी बस्‍न सक्छन् । सम्भावित अर्थहरू हुन् १) “तिमीले सिकेका कुराहरूलाई नबिर्स” वा २) “तिमीले सिकेका कुराहरूलाई निरन्तर गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)