ne_tn/2ti/03/11.md

578 B

प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो

परमेश्‍वरले पावललाई ती कठिनाइहरू र खतराहरूबाट छुटकारा दिनुभएको कुरालाई उनलाई परमेश्‍वरले कुनै भौतिक स्थानबाट उठाएर लगेको कुराको रूपमा लिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)