ne_tn/2ti/03/05.md

1.6 KiB

तिनीहरूसँग भक्तिको भेष हुनेछ, तर तिनीहरूले त्यसको शक्तिलाई इन्कार गर्नेछन्

पावलले भक्ति, परमेश्‍वरको आदर गर्ने बानीलाई कुनै आकार र भौतिक शक्ति भएको वस्तुको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरू परमेश्‍वरलाई सम्‍मान गर्ने देखिन्छन्, तर तिनीहरूको व्यवहार गर्ने तरिकाले देखाउँछ कि तिनीहरू परमेश्‍वरको शक्तिमा साँच्‍चै विश्‍वास गर्दैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

भक्तिको भेष हुने

“धार्मिक देखापर्ने” अथवा “परमेश्‍वरको आदर गर्ने झैँ देखिने”

यी मानिसहरूबाट तर्क

यहाँ “तर्क” भनेको कसैलाई पन्साउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “यी मानिसहरूलाई पन्साऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)