ne_tn/2ti/03/01.md

1.3 KiB

जोड्ने कथनः

पावलले तिमोथीलाई यो थाहा दिन्छन् कि भविष्यमा मानिसहरू सत्यबाट तर्केर जानेछन्, तर सतावट आए तापनि उनी चाहिँ परमेश्‍वरको पवित्रशास्‍त्रमा भर पर्न सक्‍नेछन् ।

अन्तिम दिनहरूमा

सम्भावित अर्थहरू हुन् १) यो पावलको भन्दा पछिको समय हो । वैकल्पिक अनुवादः “भविष्यमा येशू आउनुभन्दा केही अगाडि” वा २) यसले ख्रीष्‍टिएन युगलाई जनाउँछ, पावलको समयसहित । वैकल्पिक अनुवाद; “अन्त्यभन्दा अगाडिको यस समय अवधिमा”

कठिन समयहरू

यी ख्रीष्‍टिएनहरूले कष्‍ट र खतरा भोग्‍ने दिनहरू,महिनाहरू, र वर्षहरू हुनेछन् ।